Pura Samachar

नेपाल प्रहरीका८१ जना असईको काज सरुवा

प्रकाशित: February 24, 2022
पूरा समाचार

नेपाल प्रहरीका८१ जना असईको काज सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको छ ।

मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ ।

यी हुन् सरुवा भएका असईहरु (सुची सहित)

प्रतिक्रिया