Pura Samachar

मतदानमा नेता झलनाथ खनालले सहभागी नहुने

प्रकाशित: February 27, 2022
पूरा समाचार

मतदानमा नेता झलनाथ खनालले सहभागी नहुने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी आज संसदबाट पारित हुने भएको छ।

आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ।

उक्त मतदानमा सत्तारूढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सहभागी नहुने भएका छन् ।

प्रतिक्रिया