Pura Samachar

साहित्यकार सुकराज दियालीलाई विद्यावारिधि (पीएचडी )

प्रकाशित: February 28, 2022
पूरा समाचार

साहित्यकार सुकराज दियालीलाई विद्यावारिधि (पीएचडी )

डा. हरिमोहन पोखरेल

कोहिमा /भारतीय नामी र चर्चित साहित्यकार एवं समीक्षक सुकराज दियालीलाई विद्यावारिधि (पीएचडी )ले सम्मानित गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार दियालीले गतः पाॅच वर्षको लामो शोध पछाडि यो डीग्री पाएका हुन ।
उनको शोधको विषय -‘डा. जीवन नामदुङको कवितामा ध्वनि ‘रहेको र नेपाल संस्कृत विश्वविद्यालय काठमाडौ रहेका थिए भने शोध निर्देशकहरू –प्रा, डा. रामचन्द्र पोखरेल, प्रा . डा. देवी नेपाल र प्रा डा. अशोक थापा ।
डा सुकराज दियालीलाई हार्दिक शुभकामना एवं बधाई ।

प्रतिक्रिया