
काठमाडाैं । शनिवार देशभरकाे माैसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
देशमा हाल कुनैपनि माैसमी प्रणालीकाे प्रभाव नभएकाे महाशाखाले जनाएकाे छ ।
देशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया