Pura Samachar

हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

प्रकाशित: March 6, 2022
पूरा समाचार

हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडाैं । आइतवार देशभरकाे माैसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।देशमा हाल कुनैपनि माैसमी प्रणालीकाे प्रभाव नभएकाे महाशाखाले जनाएकाे छ ।

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

  1. देशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया