Pura Samachar

बलात्कार गरेको आरोपमा पक्राउ परेकासांसद मोहन बानियाँलाई सांसद पदबाट निलम्बन

प्रकाशित: March 6, 2022
पूरा समाचार

बलात्कार गरेको आरोपमा पक्राउ परेकासांसद मोहन बानियाँलाई सांसद पदबाट निलम्बन

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मोहन बानियाँलाई सांसद पदबाट निम्बन गरिएकाे छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँलाई सांसद पदबाट निलम्बन गरिएकाे जानकारी दिनुभएकाे हाे ।

मुगुबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुभएका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि बाँकै प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ।

प्रतिक्रिया