Pura Samachar

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै

प्रकाशित: March 8, 2022
पूरा समाचार

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौं/ नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ ।  सेयर बाँडफाँडमा ७७ हजारले मात्रै सेयर पाउन भएका छन् । बाँकी २५ लाख जनाको हात खाली हुने भएको छ ।

नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका थिए ।  एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो ।

सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।

 

प्रतिक्रिया