Pura Samachar

अधिवेशनमा निर्वाचित सबैलाई एक कार्यक्रममा बिच प्रमाणपत्र प्रदान गर्न देउवा पर्सामा

प्रकाशित: March 10, 2022
पूरा समाचार

अधिवेशनमा निर्वाचित सबैलाई एक कार्यक्रममा बिच प्रमाणपत्र प्रदान गर्न देउवा पर्सामा

काठमाडौं २६ फागुन प्रधानमन्त्री शेरबहादुर देउवा पर्सा पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री देउवाले पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण पर्सा पुगेका हुन् ।

फागुन २० भएको जिल्ला अधिवेशनमा जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए ।

अधिवेशनमा निर्वाचित सबैलाई एक कार्यक्रममा बिच प्रमाणपत्र प्रदान गर्न देउवा पर्सा पुगेका हुन् ।

प्रतिक्रिया