Pura Samachar

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

प्रकाशित: March 16, 2022
पूरा समाचार

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

whatsapp sharing buttonसंघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ।संघीय संसद सचिवालयले मंगलबार सूचना निकालेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ।अधिवेशन अन्त्य भएपछि बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अब बस्ने छैनन्।

संसद अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग पनि अलपत्र परेको छ।

pinterest sharing button

 

प्रतिक्रिया