Pura Samachar

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने

प्रकाशित: March 18, 2022
पूरा समाचार

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने

काठमाडौँ — कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन हुँदै आएको थियो । बोर्डले परीक्षा तालिका केहीबेरमा प्रकाशित गर्ने जनाएको छ ।

प्रतिक्रिया