Pura Samachar

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै ठाउँमा तीन हजार कार्यकर्तालाई प्रशिक्षणमुलक मन्तव्य दिँदै

प्रकाशित: March 19, 2022
पूरा समाचार

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै ठाउँमा तीन हजार कार्यकर्तालाई प्रशिक्षणमुलक मन्तव्य दिँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै ठाउँमा तीन हजार कार्यकर्तालाई प्रशिक्षणमुलक मन्तव्य दिँदै हुनुहुन्छ ।

सम्पर्क समन्वय कमिटीको प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष ओलीले आज बिहान स्काइ दरवार रामशाहपथमा सम्बोधन गर्ने तय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनाव नजिकिँदै जाँदा एमालेले चुनावी अभियान तीब्र बनाएको छ ।

प्रतिक्रिया