Pura Samachar

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस आज कार्यक्रमगरी मनाइँदै

प्रकाशित: March 21, 2022
पूरा समाचार

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस आज कार्यक्रमगरी मनाइँदै

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी उहाँको १२ औँ स्मृति दिवस मनाउँदै छन् ।

प्रतिक्रिया