नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो।यससँगै छापालवाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९९ हजार पुगेको छ।
चाँदी भने सोमबार स्थिर देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया