Pura Samachar

स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई संयोजक चुनावी कमान्डर तोकयो

प्रकाशित: March 29, 2022
पूरा समाचार

स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई संयोजक  चुनावी कमान्डर तोकयो

काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।

मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको हो ।

प्रतिक्रिया