कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधवार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।परिषद्को सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेसँगै लागू हुनेछ ।
प्रतिक्रिया