Pura Samachar

आज आईपीएलमा चेन्नाई सुपरकीङ र लखनउ सुपर जायन्ट भिड्दै

प्रकाशित: March 31, 2022
पूरा समाचार

आज आईपीएलमा चेन्नाई सुपरकीङ र लखनउ सुपर जायन्ट भिड्दै

काठमाडौं, १७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ ।

आज हुने खेलमा चेन्नाई सुपरकीङ र लखनउ सुपर जायन्टबीच प्रतिस्पर्धा हुनेछ ।

खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली पहिलो जितको खोजिमा रहने छन् ।

प्रतिक्रिया