Pura Samachar

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशस्थित बनारसमा

प्रकाशित: April 3, 2022
पूरा समाचार

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशस्थित बनारसमा

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशस्थित बनारस पुगेका छन्।

आज आइतबार स्वदेश प्रस्थान गर्नुअघि उनी बनारसमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्।

बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ याेगीले स्वागत गरेका छन्।

भ्रमण टाेलीसहित बनारस पुगेका देउवाले त्यहाँ काशी विश्वनाथ धाममा पूजाआजा गर्ने कार्यक्रम छ।

प्रतिक्रिया