Pura Samachar

सुनचाँदीकै मूल्य घट्याे

प्रकाशित: April 6, 2022
पूरा समाचार

सुनचाँदीकै मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा आज बुधबार सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंलबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९८ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया