घरायसी विवादका कारण श्रीमान पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ रहेको छ ।
बिहान करिब साँढे चार बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउदा उनको घटनास्थलमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्डमका लागि ल्याएका छन् भने श्रीमान पोष्टराज दाहाललाई नियन्त्राण्मा लिएको छ ।
प्रहरीले थप अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
प्रतिक्रिया