Pura Samachar

२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी ,५५ जना संक्रमण मुक्त

प्रकाशित: April 15, 2022
पूरा समाचार

२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी ,५५ जना संक्रमण मुक्त

काठमाडौं, २ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५५ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या चार सय ३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या सुन्य रहेको छ ।

प्रतिक्रिया