Pura Samachar

सुनको भाउ स्थिर

प्रकाशित: April 22, 2022
पूरा समाचार

सुनको भाउ स्थिर

शुक्रबार नेपाली बजारमास सुनको भाउ स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।चाँदीको भाउ भने शुक्रबार प्रतितोला २० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १३६० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया