Pura Samachar

नेकपा एमाले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका तर्फबाट निम्नानुसार प्रमुख र उपप्रमुखका उम्मेदवार बनाउने

प्रकाशित: April 24, 2022
पूरा समाचार

नेकपा एमाले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका तर्फबाट निम्नानुसार  प्रमुख र उपप्रमुखका उम्मेदवार बनाउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको बैठकले आसन्न स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका तर्फबाट निम्नानुसार कमरेडहरुलाई प्रमुख र उपप्रमुखका उम्मेदवार बनाउने निर्णय गरेको छः

महानगर
काठमाडौँः
प्रमुख– केशव स्थापित
उपप्रमुख– सुनिता डंगोल

ललितपुरः
प्रमुख– हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख– मञ्जली शाक्य बज्राचार्य

पोखराः
प्रमुख– दीपक पौडेल
उपप्रमुख– मञ्जु देवी गुरुङ

भरतपुरः
प्रमुख– विजय सुवेदी

वीरगञ्जः
प्रमुख– विजय सरावगी

उपमहानगरपालिका
इटहरीः
प्रमुख– यमकुमार सुब्बा र उपप्रमुख– संगीता चौधरी

धरानः
प्रमुख– मञ्जु भण्डारी र उपप्रमुख पदम लिम्बु

हेटौंडाः
प्रमुख– अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले

कलैयाः
प्रमुख विनोद साह

बुटवलः
प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रादेवी अर्याल

तुल्सीपुरः
प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी

घोराहीः
प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमा डीसी

नेपालगन्जः
प्रमुख पशुपतिदयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल

धनगढीः प्रमुख रणबहादुर चन्द र उपप्रमुख चन्द्रकला राना थारु

प्रतिक्रिया