काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ८२ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार साँझ साढे ८ बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया