
देशको बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहने छ। बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया