Pura Samachar

चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी

प्रकाशित: April 28, 2022
पूरा समाचार

चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी

चितवन । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ ।

गए रातिदेखि लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया