Pura Samachar

२४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि,२४३ जना सक्रिय संक्रमित

प्रकाशित: April 29, 2022
पूरा समाचार

२४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि,२४३ जना सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको  २हजार ७७१ परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।बिहीबार कोरोनाको संक्रमणबाट १९ जना मुक्त भएका छन् भने हाल देशभर २४३ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । २०९०५६ जानले खोप लगाए ।

प्रतिक्रिया