Pura Samachar

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

प्रकाशित: April 30, 2022
पूरा समाचार

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

गएराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षीय सचिन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७  का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया