Pura Samachar

२४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि,२३० जना सक्रिय संक्रमित

प्रकाशित: April 30, 2022
पूरा समाचार

२४ घण्टामा ५ जनामा कोरोना  संक्रमण पुष्टि,२३० जना सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको  २ हजार २१४ परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कोरोनाको संक्रमणबाट १७ जना मुक्त भएका छन् भने हाल देशभर २३० जना सक्रिय संक्रमित रहेका छन् ।गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । ७४६४६ जानले खोप लगाए ।

प्रतिक्रिया