सर्वोच्चमा आज बिहान साढै ११ बजेबाट बैठक जारी छ । आजको बैठकले वरिष्ठ अभिवक्ताको उपाधीलगायतका महत्वपुर्ण निर्णय गर्ने बुझिएको छ।न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनलाई स्वीकार गरी कार्यान्वयनमा लैजानेबारे छलफल गरिने पनि जनाईएको छ।
प्रतिक्रिया