स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २२२ परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कोरोनाको संक्रमणबाट २७ जना मुक्त भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । २९५७४ जानले खोप लगाए ।
प्रतिक्रिया