काठमाडौं । सरकारले इदमा सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ ।
प्रतिक्रिया