काठमाडौं, बैशाख १९ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) द्वय धिरजप्रताप सिंह र राजु अर्याललाई गृहसचिव सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिएका छन्।
मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया