Pura Samachar

नागा शान्ति वार्ता यसै सातामा हुने

प्रकाशित: May 11, 2022
पूरा समाचार

नागा शान्ति वार्ता यसै सातामा हुने

डा. हरिमोहन पोखरेल                                                   विराम बीचको शान्ति वार्ता यसै सातामा हुने कुरा थाहा पाइएको छ ।
एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार भारत सरकारको तर्फबाट एके मिश्राले वार्तामा भाग लिने छन भने नागा संघर्ष विराम शान्ति वार्ताको लागि एनएससीएन (आईएम )का मुखिया टीएस मुइवाले भाग लिने छन साथै वार्ताको लागि सबै नै दिल्लीमा पुगेको कुरा पनि जनाएको छ ।
यसपालीको बैठकमा के कुरालाई विशेष ध्यान दिइनेछ त्यो स्पष्ट रूपमा थाहा पाइएको छैन ।
स्मरण रहोस् यसपालीको बैठक
नागालैंडबाट डिस्टर्ब एरिया स्टेटस हटाएको पछाडि हुँदैछ ।जो एउटा ऐतिहासिक रहेको छ ।

प्रतिक्रिया