Pura Samachar

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त

प्रकाशित: May 13, 2022
पूरा समाचार

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त

कोलोम्बो- श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त भएका छन्।

बिहीबार उनलाई राष्ट्रपति गोताबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।

आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन उग्र हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए।

प्रतिक्रिया