Pura Samachar

विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसकाे सुरुवाती अग्रता

प्रकाशित: May 14, 2022
पूरा समाचार

विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसकाे सुरुवाती अग्रता

काठमाडौँ । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएका छन्। मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरुवाती अग्रता लिएका छन्।

उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।

प्रतिक्रिया