Pura Samachar

काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले १०५३ मत ल्याउँदै अग्रता कायम

प्रकाशित: May 15, 2022
पूरा समाचार

काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले १०५३ मत ल्याउँदै अग्रता कायम

काठमाडौँ/ काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले १०५३ मत ल्याउँदै अग्रता कायम नै राखेका छन् । निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार ३ हजार २५९ मत गणना गर्दा साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८३८ मत ल्याएका हुन् ।

त्यस्तै, काँग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ६३६ मत ल्याएकी छन् ।

प्रतिक्रिया