Pura Samachar

२४ घण्टामा ०७ जनामा कोरोनाको संक्रमण पुष्टि

प्रकाशित: May 15, 2022
पूरा समाचार

२४ घण्टामा ०७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ०७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २१८८ जनाको नमुना परीक्षण गर्दा ०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आइतबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । ११६९२ जनाखोप लगाय।

प्रतिक्रिया