Pura Samachar

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले २० हजार कटाए

प्रकाशित: May 19, 2022
पूरा समाचार

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले २० हजार कटाए

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले २० हजार कटाएका छन् ।

५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन् । एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।

प्रतिक्रिया