
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ०३० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार १२ जना संक्रमित संक्रमणमुक्त हुँदा कसैको पनि मृत्यु भएको छैन ।
देशभर १४८जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया