Pura Samachar

काठमाडौँ महानगरपालिका वडा नम्बर–२४नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार राजभण्डारी निर्वाचित

प्रकाशित: May 22, 2022
पूरा समाचार

काठमाडौँ महानगरपालिका वडा नम्बर–२४नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार राजभण्डारी निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ ।

मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुजनविलास बज्राचार्यले ९२४ मत पाए ।

प्रतिक्रिया