Pura Samachar

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो

प्रकाशित: May 23, 2022
पूरा समाचार

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो

काठमाडौँ । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ ।

कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

प्रतिक्रिया