काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
गए राति करिब पौने १ बजे एयरपोर्टबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग१९प ५२१ नम्बरको स्कुटर नियन्त्रण गुमाएर पल्टिएको जनाइएको छ ।
प्रतिक्रिया