
भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको छ।
तुर्तुक क्षेत्रमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
invotech
शुक्रबार २६ जवान बोकेको बस सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो। उक्त बस नदीमा खस्दा सात जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी अन्य सैनिकहरू समेत गम्भीर घाइते भएको जनाइएको छ।
प्रतिक्रिया