Pura Samachar

नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध एकतर्फी सञ्चालन

प्रकाशित: May 28, 2022
पूरा समाचार

नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध एकतर्फी सञ्चालन

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ ।शनिवार बिहान ५ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

चितवनका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले सडक एकतर्फी सञ्चालन गरिएको जानकारी दिए ।

सडक एकतर्फी मात्रै सञ्चालन हुँदा सवारीसाधनको जाम भएको छ ।

प्रतिक्रिया