Pura Samachar

बुद्धएयरको जहाजमा प्राविधकि समस्या देखिएपछि काठमाडौंबाट भद्रपुर उडेको जहाज डाइभर्ट

प्रकाशित: June 1, 2022
पूरा समाचार

बुद्धएयरको जहाजमा प्राविधकि समस्या देखिएपछि काठमाडौंबाट भद्रपुर उडेको जहाज डाइभर्ट

काठमाडौं- बुद्धएयरको जहाजमा प्राविधकि समस्या देखिएपछि काठमाडौंबाट भद्रपुर उडेको जहाज डाइभर्ट गरिएको छ।

डाइभर्ट गरिएको जहाज काठमाडौं विमानस्थलमै अवतरण गरिएको बुद्धएयरले जनाएको छ। जहाजमा रहेको यात्रुलाई अर्को जहाजमा राखेर भद्रपुर पठाइएको बुद्ध एयरले जनाएको छ।

जहाज अहिले प्राविधिक टोलिले चेकजाँच गरिरहेको बुद्धले जनाएको छ।

प्रतिक्रिया