Pura Samachar

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: June 1, 2022
पूरा समाचार

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ८ सय ४२ जनामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ११ संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर ९८ जना सक्रिय संक्रमित रहेका छन् ।३०३७५७जनाले खोप  लगाए ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया