Pura Samachar

देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: June 4, 2022
पूरा समाचार

देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा २ हजार  सय ८४ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय १० सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया