Pura Samachar

टेनिस स्टार राफायल नाडाललाई सिजनको फ्रेन्च ओपनको उपाधि

प्रकाशित: June 6, 2022
पूरा समाचार

टेनिस स्टार राफायल नाडाललाई सिजनको फ्रेन्च ओपनको उपाधि

स्पेनिस टेनिस स्टार राफायल नाडालले सिजनको फ्रेन्च ओपनको उपाधि जितेका छन्।

आइतबार भएको पुरूष एकलको फाइनलमा नर्वेका कास्पर रूडलाई ३-० को सोझो सेटमा पराजित गर्दै नाडालले १४औं फ्रेन्च ओपनको उपाधि जितेका हुन्।उनले ६-३, ६-३ र ६-० ले खेल जिते।

प्रतिक्रिया