
काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफल भएकाे छ।
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट मन्त्रीहरूकाे सूची हेरफेर र बढुवा गर्न चाहेकाे प्रधानमन्त्री शेरबहादुर देउवासमक्षा प्रस्ताव गरेपछि यसै विषयमा नेताहरूबीच छलफल भएकाे हाे ।
छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच सहभागि हुनु भएकाे बताइएकाे छ।
एकीकृत समाजवादीले प्रस्ताव गरेका मन्त्रीहरूकाे आजै सपथ हुनसक्ने बालुवाटार स्राेतले जनाएकाे छ ।
प्रतिक्रिया