Pura Samachar

नेपाल प्रहरीका  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले दज्यार्नी चिन्ह लगाए

प्रकाशित: June 8, 2022
पूरा समाचार

नेपाल प्रहरीका  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले दज्यार्नी चिन्ह लगाए

नेपाल प्रहरीका  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले दज्यार्नी चिन्ह लगाएका छन्

सोमवार पदोन्नती भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक समारोहकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिँहले दर्ज्यानी चिन्ह  प्रदान गरेका छन् ।

प्रतिक्रिया